बेनी–गलेश्वर सडक कालोपत्रे योजना सुरु

विकल्प न्यूज/बेनी माघ ९ गते । बेनी – गलेश्वर सडक कालोपत्रे योजना अघि बढेको छ । सडकको ट्रयाक खुलेको झन्डै दुईदशक पछि सडक स्तरोन्नति थालिएको हो । बेनी देखि छोटो दुरीको यो सडक स्तरोन्नतिका लागि प्राथमिकतामा परेको थिएन । बेनी–जोमसोम कोरला सडक आयोजनामा समावेश गरेसँगै सडक स्तरोन्नति योजना अगाडी बढाइएको हो । बेनी देखि गलेश्वर … Continue reading बेनी–गलेश्वर सडक कालोपत्रे योजना सुरु